वैदेशिक रोजगारीमा रहेकालाई ‘प्रवासी श्रमिक कार्ड’, भन्सारलगायत अन्य शुल्कमा छुट हुने

Share this
775shares

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रवासी श्रमिक कार्डको व्यवस्था गरी भन्सार, राहादनी नवीकरण, श्रम स्वीकृती शुल्क र अन्य कारोबारमा छुट दिन सरकारलाई सुझाव दिइएको छ।,यो समाचार आजको कारोबार दैनिकमा छ।

Advertisement

औपचारिक माध्यमबाट विप्रेषण भित्रयाउने र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा अध्धयन गर्न गठिक कार्यलले सरकारलाई सो सुझाव दिएको हो ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट उपलब्ध हुने विवरणसमेत समावेश गरी प्रवासी श्रमिक कार्डको व्यवस्था गर्न उपयुक्त हुने भन्दै कार्यदलले सुझाब दिएको हो।

Advertisement

सो कार्डमार्फत श्रमिकले औपचारिक माध्यमबाट नेपाल पठाएको विप्रेशषणको अभिलेख समेत अध्यावधिक हुने व्यवस्था मिलाइने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top