×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

सशस्त्रका उपरीक्षक र सिडिओको ज्यान लिने जीपका चालक अनुसन्धानमा, करोडौं सम्पत्ति भेटियो

११ फाल्गुन २०७५

बारा: बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप चालक अहिले ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनले चलाएको जीप दुर्घटनामा सीडीओ भट्टराई र एसपी पोखरेलको ज्यान गएको थियो। तिनै चालक नारायण राउत कुर्मीकी पत्नी प्रेमशीलादेवीको नाममा करोडौंको घर र जग्गा रहेको खुल्न आएको छ।, आजकाे नागरिक दैनिकमा खबर छ ।

सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मी सीडीओको गाडी चालक हुनुअघि अन्यत्र पनि चालक नै थिए। उनले सीडीओको गाडी चलाउन थालेको २३ वर्ष भयो। यस अवधिमा उनले पत्नी र आफन्तको नाममा २५ करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएका त्यहाँका स्थानीयले बताएका छन्।

Advertisement
Advertisement

Advertisement

उनलाई नजिकबाट चिन्नेहरूले उनले आर्जन गरेको सम्पत्ति जिल्ला प्रशासन कार्यालयको चालक भएपछि कमाएको बताउँछन् । कुर्मीले श्रीमती प्रेमशीलाको नाममा कलैया, उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौं मूल्य पर्ने घडेरी र खेत किनेको फेला पर्न आएको छ  ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top