बहुमतले विधान पारित भएपछि कांग्रेसमा लफडा

काठमाडाैं : कांंग्रेसमा केन्द्रीय सदस्यहरुलाई अरु महाधिवेशन प्रतिनिधि जस्तै तलबाटै निर्वाचित भएर आउन नपर्ने भएको छ ।

पौडेल र सिटौला पक्षका नेताहरुको असन्तुष्टिको बावजुद केन्द्रीय समितिको बैठकले बहुमतबाट गत पुसको पहिलो हप्ता सकिएको महासमितिबाट सर्वसम्मतले पारित गरेपछि परिमार्जनका लागि केन्द्रीय समितिमा पुगेको थियो । तर, प्रस्तावलाई केन्द्रीय समितिले बहुमतले पारित गरेपछि केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने बाटो खुलेको हो ।

समाचारकाे अनुसार दुई महिना समय लगाएर बहुमतबाट विधान पारित गरिएपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बलबहादुर केसीसहितका नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top