रेल नआएपछि रेलकाे लिकमा खेलेरै दिन बिताउँछन् बालबालिका

१३ फागुन ७५, मंगलबार

जनकपुरधाम : जनकपुर जयनगर रेल संचालनमा ढिलाई भएपछि लिक क्षेत्र अहिले बालबालिकाहरुको खेल्ने ठाउँ बनेको छ । बालवालिका दिनभरी लिकमै खेलेर रमाइलाे गरेकाे भेटिन्छन् ।

जनकपुरधाम जयनगर बीचमा एकदर्जन गाउँ छन् ती गाउँका बालवालिका रेलको लिकमै खेलेर दिन बिताउने गर्छन् । वैदेही स्टेशनमा खेलिरहेका ८ वर्षीय पंकजले भने, ‘हामी विद्यालयबाट आएपछि घण्टौँ यही खेल्ने गर्छौ ।’

पंकजसंगै त्यहाँ एकदर्जन बालबालिका त्यहाँ खेलिरहेका थिए । यही स्थिति महिनाथपुर स्टेशनको रहेको छ । १० वर्षीय मोहनले भने, ‘हामी चार भाई, बहिनी छौँ, सबै साँझ बिहान लिकमै ढुंगा लिएर गोटी गोटी खेल्ने गर्छौँ ।

Advertisement

जुन रुपमा रेल संचालनमा ढिलाई भइरहेको छ एकातिर स्थानीयवासीको आशा मरी रहेको छ भने बालबालिका त्यसैमा रमाईरहेका छन् ।रेल सञ्चालन गर्न स्टेशन, कार्यालय जस्ता भौतिक पूर्वाधार तयार भइसकेको छ । तर इन्जिनको अभाव समस्या बनेको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top