×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश ३ सरकारका कर्मचारीलाई घुम्न एक महिनाको तलब

१६ फाल्गुन २०७५

हेटौँडा : प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश सरकारले रकम उपलब्ध गराएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रदेश ३को राजधानीबाहेकका स्थानमा कर्मचारीले कम्तीमा पाँच दिन भ्रमण गर्नैपर्ने नियम सरकारले बनाएको छ। भ्रमण गरेको तस्विर र प्रतिवेदन सम्बन्धित कर्मचारीले पेश गर्नुपर्ने प्रावधान छ। गत असार १ सम्म प्रदेश मातहतमा रहेका कर्मचारीलाई एक महिनाको तलब उपलब्ध गराइएको हो।

Advertisement

Advertisement

हालसम्म प्रदेश मातहतका १५६ जना निजामती कर्मचारीले रकम लिएर आन्तरिक भ्रमण गरिसकेका छन्। ‘एक मिहनाको तलब लिएर घर बस्न पाइँदैन’, मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटीले भने, ‘भ्रमण गरेको, तस्विर र प्रतिवेदन नबुझाएसम्म पेस्की नबुझाएसम्म पेस्की फर्छ्योट हुँदैन।’

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top