काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ।
पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।
राष्ट्र संघले पनि भन्यो अझै हिमनदी बाढी आउने गम्भीर जोखिम
आज विभिन्न प्रदेशमा भारी वर्षा, बाढीले २ युवालाई बगायो
टनेल खुलाउन रातभर काम, त्रिशूलीको सुरुङमा पस्दै, ३४को जिवितै उद्धार