पेट्रोलियम पाइपलाइन निर्माणले लियो गति, वैशाखभित्र पाइपबाट इन्धन

काठमाडौं : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रुख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ। एक महिनामा जंगलभित्र पनि पाइलाइन तयार गरी आगामी वैशाखभित्र पाइपलाइनमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ।

मोतिहारी–अमलेखगञ्ज ६९ किलोमिटरमध्ये ९ किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउन बाँकी छ। झण्डै ७० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि सुरुमा डिजेल मात्र ढुवानी हुनेछ।,यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top