×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

महाशिवरात्री : कतै धुमधाम, कतै सन्नाटा

२० फाल्गुन २०७५

काठमाडौँ : महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो ।

भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने गरे पनि नेपालमा महाशिवरात्रीलाई पर्यटक प्रवद्र्धनका रूपमा अझै व्यवस्थित गर्न बाँकी नै रहेको छ ।

Advertisement
Advertisement

उल्लास छैन अखडामा

पशुपतिनाथतर्फ व्यापक उल्लास सुरु भए पनि कालमोचनघाटको वैरागी, उदासी, सन्यासी र नाथ अखडामा साधुको विजोग भएको छ ।यहाँ पर्व अगावै आएका साधु सामल जुटाउन साहु महाजन, कालिमाटी सब्जी मण्डी, लगायतका स्थानमा भिक्षाटनमा हिँडेका छन् ।

वैरागी अखडाका महन्थ रामस्वरुपदास वैष्णवका अनुसार अखडामा निर्माण कार्य भइरहेकोले मुस्किलले चुल्हो बनाइएको छ, तर चुल्होमा के पकाएर खान दिने भन्ने समस्या छ ।

अखडाकी माता सावित्रीदेवीले पिउने पानीको यहाँ अभाव भएको दुःखेसो व्यक्त गरे । उनले उदारमना दाता समक्ष साधु अखडामा स्तरीय खानपान र पिउने पानीको सहयोग पाइयोस् भनेका छन् ।

Advertisement

उदासी अखडामा भने महन्थ पुष्पदासको पहलमा साधुलाई बिहीवारदेखि नै खानपानको व्यवस्था र रहने बस्ने व्यबस्था गरिएको छ । उनले पनि दातालाई सहयोगको हात बढाउन अपिल गरेका छन् । योपटक भारत प्रयागको कुम्भबाट सिधै साधु यहाँ आएका र मौसमको अदलीवदलीले पर्वको सुरुआत पूर्व नै अखडामा धुनी जगाउनु परेको महन्थ पुष्पदासले जानकारी दिए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top