२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपियाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक अवसर दिएका तीन हजार शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो ।

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो । तथ्याङ्कअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकाश पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकाश पाउने भएका हुन् ।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङ्क संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका आगि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेको छ । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top