विद्यालयले अनिवार्य राष्ट्रिय झण्डा फहराउनु पर्ने

काठमाडौँ : आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यूनतम् पाँच मिटर ८० सेन्टिमिटर (१९ फिट)को अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झन्डा फहराउनुपर्ने र मूलद्वारबाट सामान्यतया मध्य भागमा वा बीचमा प्रष्ट देखिने गरी राष्ट्रिय झन्डा राख्नुपर्ने व्यवस्था गरिएको छ ।,यो खरब आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top