×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

भाटभटेनीदेखि नाङलो पसलको अध्ययन गर्दै सरकार, ९ हजार फर्ममा एकै पटक पुग्ने

२७ फाल्गुन २०७५

काठमाडौं । सरकारले व्यापारिक फर्महरुको अध्ययन गर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनी सुपरस्टोरदेखि नाङलो पसलहरुको एकै पटक अध्ययन गर्न लागेको हो । अध्ययनबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको हिस्सा एकिन गर्न सहज हुने र त्यसमा सुधारका क्षेत्र समेत पहिचान हुने सरकारी दावी छ । अध्ययनका लागि केन्द्रिय तथ्यांक विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ ।

विभाग मार्फत हुने अध्ययनमा ९ हजार साना तथा ठूला व्यापारिक फर्महरु समेटिनेछन् । ‘अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनीदेखि नाङलो पसलसम्मको अध्ययन गर्ने तयारीमा जुटेका छौं ९ हजार फर्महरुमा एकै पटक अध्ययन गर्छाै’, तथ्यांक विभागका निर्देशक जिष्णु मोहन भट्टराईले विकासन्युजसँग भने । अध्ययनबाट अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान पत्ता लाग्ने तथा त्यसमा आवश्यक सुधारका पक्षहरु समेत पहिचान हुने विभागको दावी छ ।

Advertisement
Advertisement

विभागले ३ करोड ५० लाख खर्चेेर प्रदेश तहसम्म पुगेर अध्ययन गर्न लागेको हो । ‘वितरणात्मक व्यापार सर्भे २०७६’ नाम दिईएको अध्ययनले अर्थतन्त्रमा व्यापारको योगदान पत्ता लगाउनेछ । आन्तरिक बजारमा बिक्रि वितरण हुने वस्तुहरुमा स्वदेशी उत्पादन र आयातित वस्तुहरुको हिस्सा पत्ता लगाउन समेत अध्ययन फलदायी हुने निर्देशक भट्टराईले जानकारी दिए ।

त्यसका अलवा सरकारले व्यापारिक क्षेत्रमा आवश्यक सुधार, आन्तरिक उत्पादनमा बढावा दिनुपर्ने क्षेत्र, आयात रोक्नुपर्ने क्षेत्र लगायतको समेत पहिचान खुल्नेछ ।
व्यापारिक क्षेत्रको उचित व्यवस्थापन र कर आधारहरुको खोजीका लागि पनि अध्ययन फलदायी हुने प्रक्षेपण गरिएको छ ।विकासन्युज

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top