×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

राउतसँगको सम्झौतामा न्यायपालिकाको शंकास्पद भूमिकाः शेखर कोइराला

१ चैत्र २०७५

विराटनगर, चैत १
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउत र सरकारवीच भएको सम्झौतामा न्यायपालिकाको शंकास्पद भूमिका देखिएको आरोप लगाएका छन् ।

सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरी गृहयुद्ध निम्ताउन खोजेको उनले आरोप लगाए । नेपाल टेलिकम वर्कस यूनियन प्रदेश नम्बर १ को १२ औ क्षेत्रीय अबिधेशनलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै डाक्टर कोइरालाले यो सम्झौताले न्याय क्षेत्रको बिश्वसनियता माथि प्रश्न खडा गरेको बताए ।

Advertisement
Advertisement

उनले अदालतले छोडेको भोलिपल्टै आफ्नै पार्टीका साथीहरूलाई सुईको समेत नदिई कसरी सहमति हुन्छ भन्ने प्रश्न गर्दे यो घटनाले न्यायपालिका निष्पक्ष बन्न नसकेको आरोप लगाए । मधेशलाई बेग्लै देश बनाउँछु भन्दै हिडेका राउतसँग सम्झौता गर्ने र विप्लब माओवादीलाई प्रतिवन्ध लगाउने सरकारको रवैयाले देश फेरि गृहयुद्धको भूमरीमा फस्ने त होइन भी भन्दै प्रश्न गरे ।

Advertisement
Advertisement

कांग्रेसले पनि कुनै बेला प्रचण्ड, बाबुराम र बादललाई आतंककारी घोषणा गरेको स्मरण गर्दै उनले आतंककारी घोषणा गर्दै र प्रतिबन्ध लगाउँदैमा समस्याको निकास ननिस्कने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top