प्रभु बैंकको विराटनगरमा दोश्रो शाखा विस्तार

विराटनगर चैत ५ ,

प्रभु बैंकले विराटनगरमा दोश्रो शाखा विस्तार गरेको छ । विराटनगरको तीनपैनीचोकमा विस्तार गरिएको शाखाको नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक बिनोदराज आचार्यले उदघाटन गरे ।

देशभरिकै १ सय ६९ औं शाखाकोरुपमा विराटनगरमा दोस्रो शाखाका रुपमा नयां शाखा विस्तार गरिएको बैंकले जनाएको छ । विराटनगरको वडानम्बर १,२ र ३ सहित मोरङको कटहरी तथा आसपासका गांउपालिकालाई लक्षितगरि शाखा विस्तार गरिएको बैंकका विराटनगर शाखा प्रबन्धक बद्री कट्वालले जानकारी दिए ।

Advertisement

उनले ८ वटा वित्तिय संस्था समाहित भएर स्थापना भएको प्रभु बैंकको चुक्ता पुजी ९ अर्ब र बचत १ खर्ब ६ अर्ब रहेको जानकारी दिए । ९० अर्ब लगानी रहेको बैंकका ११ लाख बढी ग्राहक रहेको उनले बताए । नवस्थापित शाखाबाट बैंकले सबैप्रकारको सेवा प्रवाह गर्ने जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top