नेपाल महिला साफ च्याम्पियन्सको फाइनलमा

विराटनगर, चैत ६
विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित शहिद रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाललाई जित दिलाउने क्रममा नेपालका लागि सुरुवाती गोल खेलको ४१ औं मिनेटमा पुनम जर्घामगरले गोल गरेकी थिइन् । पहिलो हाफमा गतिलो सुरुवात गर्न नसकेको नेपालले दोस्रो हाफमा खेल पुरै आफ्नो पकडमा राख्न सफल भयो ।

Advertisement

दोस्रो हाफमा नेपालका लागि अनिता बस्नेतले खेलको ७३ औं मिनेटमा गोल गरिन् । त्यसको ९ मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ठ गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पुर्याइन । खेलमा ८६ औं मिनेटमा रेखा पौडेलले आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भइन् । र, नेपालले खेल ४–० ले जितेको छ । श्रीलंकाको तर्फबाट कुनै गोल हुन सकेन । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेश बिच आजै हुदैछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top