×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

विराटनगरमा यसरी भयो होलि बिशेष फोटोशुट (फोटोसहित)

६ चैत्र २०७५

विराटनगर, चैत्र ६ बिराटनगरको हाटखोला स्थित सिंघिया घाटमा होलि बिशेष फोटोसुट सम्पन्न भएको छ । कुल १६ जना विराटनगरका फोटोग्राफरहरुको जमघटमा भएको उक्त शुटमा १० जना मोडलल सहभागिता जनाएका थिए ।

फोटोशुटमा विराटनगरका चर्चित फोटोग्राफी समूह, खिचिक्क द फोटो फ्याक्ट्री, शट्टर्स अप स्टुडियो , ए.एच.पी इन्टरटेनमेन्ट लगायत अन्य थुप्रै युवा समूहका फोटोग्राफरहरु सो अवसरमा भेला भएका थिए । सो समूहहरुले बिगत लामो समय देखिनै फोटोग्राफी क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top