८४ करोड ६५ लाख ९५ हजार ६ सयमा २ वटा रेल किन्ने निर्णय, जेठमा गुडाउने

काठमाडौं ,चैत ७

सरकारले ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँमा रेलका २ वटा इञ्जिन खरिद गर्ने निर्णय गरेको छ । सरकारले भारतीय सरकारी कम्पनी कोँकण रेल वे कर्पाेरेशन लिमिटेडसँग २ वटा डेमु रेल किन्ने निर्णय गरेको हो ।

नेपाल सरकार र र भारत सरकारबीचको समझदारीमा रेल खरिद हुनेछ । यसरी खरिद गरिएको रेल आगामी जेठ महिनामा जनकपुर जयनगर खण्डमा गुडाउने सरकारको तयारी छ ।

Advertisement

सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको हो ।(विकास न्युजबाट)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top