काठमाडौं : सशस्त्र प्रहरीले सहायक निरीक्षक (असई) पदमा २ सय ३९ जनाको भर्ना खुलाउँदा लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण भएका छन्।
परीक्षामा १ हजार ७ सय सहभागी भएका थिए। खुलातर्फ १ सय २८ दरबन्दी माग भएकामा ३९ जना उत्तीर्ण भएका हुन्।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
भोटेकोशी बाढीको जिम्मेवार को हो ? क्षतिपूर्ति कोसँग माग्ने ?
नुवाकोटको विपद् क्षेत्रमा देखिएको ग्रीन आर्मी के हो ?
चारवटा टनेलमा पस्यो उद्धार टोली, चिलिमे टनेल भरिएको भेटियो