यातायात नीतिमा सबै क्षेत्रहरूलाई समेट्न नसकेको भन्दै संशोधनको तयारी

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयले राष्ट्रिय यातायात नीति २०५८ संशोधनको तयारी थालेको छ । सत्र वर्ष पुरानो नीतिमा यातायातका क्षेत्रहरूलाई समेट्न नसकेको भन्दै संशोधन गर्न लागिएको हो । संशोधन प्रस्तावको मस्यौदा तयारी भएको र केही दिनमै मन्त्रालयमा पेश गरिने भएको छ ।

यातायात नीति २०५८ अनुसार यातायात भन्नाले सडक यातायातलाई मात्र सम्बोधन गरिएको थियो । तर अब रेल तथा जल यातायातलाई पनि सम्बोधन गर्नुपर्ने भएकाले संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ । साथै, नयाँ प्रविधि र नयाँ संरचनालाई पनि संबोधन गर्नुपर्ने आवश्यक रहेको बताइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top