Nepal Times
Nepal Times
3
Shares

अरुण तेस्रो बन्ने पक्का : एभरेष्ट र नविल बैंकले पनि लगानी गर्ने

अरुण तेस्रो बन्ने पक्का : एभरेष्ट र नविल बैंकले पनि लगानी गर्ने

काठमाडौं, चैत १६

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ ।

आयोजना बनाउने जिम्मा पाएको सतलज पावरले स्टेट बैंक अफ इन्डिया तथा नेपालका एभरेष्ट बैंक र नविल बैंकले संयुक्त लगानी गर्ने जानकारी दिएको छ ।

काठमाडौंमा हिजोदेखि सुरु भएको लगानी सम्मेलनमा सो आयोजनाको वित्तीय व्यवस्था भएको जानकारी दिइएको हो । लगानी जुटाउन नसक्दा सतलजले जिम्मा पाएको लामो समय भएपनि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.