विराट प्रदेश र राजधानी घोषणा हुनुपर्ने – राजवंशी समाज

१ माघ ७४, मंगलबार

विराटनगर, माघ २
राजवंशी समाज उत्थान समिति(विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छ ।

समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले यस १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेको र अहिले पनि सो माग पूरा सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरेको जानकारी दिए ।

उनले यस समुदायले आदिवासी जनजातिको उत्थानका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै यस जातिलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्नुपर्नेमा पनि जोड दिए ।

Advertisement

समितिका जिल्ला अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभए आन्दोलनका विभिन्न कार्यक्रम गर्ने चेतावनी दिए । विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा गरी करिब ५५ हजार विराट राजवंशी छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top