विराटनगरकी मृगौला पीडित युवतीलाई सहयोगको खाँचो

१७ चैत ७५, सोमबार

विराटनगर, चैत १८
विराटनगर निवासी मृगौला पीडित २५ बर्षीया पार्वती पार्खिन तामाङले जीवन रक्षाको याचना गरेकी छन् । सोमबार पार्वती पार्खिनका परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरी जीवन रक्षाको याचना गरेका हुन् ।

गत मंसिरदेखि मृगौलामा समस्या देखिएको बताउदै पार्वतीले सबैलाई आफनो जीवन बचाइ दिन अनुरोध गरेकी छिन् । बाबुसमेत गुमाई सकेकी उनलाई नियमित औषधि सेवन गर्न समेत अहिले पैसाको अभाव छ । आर्थिक रुपमा अति नै विपन्न पार्वतीको परिवार अर्काको घरमा भाँडा माझेर जिवीकोपार्जन गर्दे आएको छ ।

उनकी वृद्ध आमाले अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले महिनाभर पनि खान नपुग्ने बताइन् । मासिक २५ हजारसम्म औषधि मै खर्च लाग्ने भन्दै पार्वतीले सहयोगी मनलाई आफ्नो जीवन बचाई दिन अनुरोध गरेकी छिन् । उनको अहिले कोशी अञ्चल अस्पतालमा डायलाइसिस सुरु गरिएको छ । उनकी आमाले उनलाई मृगौला दिने भनिए पनि आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top