काठमाडौँ, २ माघ ः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
उक्त परीक्षाफल धधध।भमगकबलवब।िअयm, धधध।भमगअबतष्यलकबलकबच।अयm, भमगअबतष्यलपजबदबच।अयm र धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।
(रासस)