रञ्जुको पहिलो एकल चित्रकला प्रर्दशनी काठमाडौमा(फोटो फिचरसहित)

राजविराज, चैत्र १९
चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ । व्यावसायिक रुपमा मिथिला चित्रकलामा ६ वर्षदेखि सक्रिय यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखिएको छन् ।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभई समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उनले बताइन्। सर्वसाधारणदेखि पूर्व प्रधानमन्त्रीहरुसम्मले प्रदर्शनीको अवलोकन गरेका छन् ।

Advertisement

प्रदर्शनीमा हालसम्म नेपालका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता महन्थ ठाकुर, उद्योगमन्त्री मातृकाप्रसाद यादव, पूर्वमन्त्री जितेन्द्रनारायण देव लगायतले अवलोकन गरेका छन् ।

प्रर्दशनी अवलोकन गर्न नागरिक समाजका अगुवा, पत्रकार, साहित्यकार, समाजसेवी, अधिकारकर्मी महिला, राजनीतिक दलका नेता, युवा, मैथिलीकर्मी लगायतले प्रदर्शनी अवलोकन गर्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेस र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top