×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

उच्च अदालतको आदेश : ‘रत्ना होटलको बिजुली नकाट्नु’

२२ चैत्र २०७५

विराटनगर : सर्वोच्च अदालतको फैसला कार्यान्वयनबारे विवाद बढिरहेको बेला उच्च अदालत विराटनगरले रत्ना होटलको विद्युत आपुर्ती बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले फैसला कार्यान्वयनमा गरेको भन्दै श्रम कार्यालय विराटनगरले रत्ना होटलको बैंक खाता रोक्का गरी विद्युत आपुर्ती कटौती गर्न विद्युत प्राधिकरणलाई दुई पटक पत्र लेखेको थियो ।

श्रम कार्यालयले विद्युत आपुर्ती बन्द गर्न पत्र लेखेपछि रत्ना होटलका सन्चालक रेवतबहादुर थापाले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त प्रतिषेधको आदेश माग गर्दै रिट दायर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सो मुद्दामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधिश शिवराज अधिकारीको एकल इजलासले तत्काल विद्युत आपुर्ती बन्द नगर्न अन्तिरिम आदेश जारी गरेको हो । उच्च अदालतले विद्युत आपुर्ती बन्द गर्नुको लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । अदालतले बैंक खाता रोक्काको निर्णयलाई अन्तिरिम आदेश जारी गर्न नमिल्ने बताएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top