यसपालि नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि : विश्व बैंक

काठमाडौं : यस वर्ष नेपाल दक्षिण एसियामा तेश्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैँकले जनाएको छ। सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैँकले नेपालमा यो वर्ष (सन् २०१९) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो।

यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धिदर हो। भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ।यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर आफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदैछ।

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top