×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ओलीको रबैयाले लोकतन्त्र खतरामाः शेरबहादुर देउवा

६ बैशाख २०७६

काठमाडौं, बैशाख ६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । नेविसंघको ४९ औँ स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

‘वर्तमान सरकार अन्याय, अत्याचार गर्नतर्फ उन्मुख छ । बहुमतको सरकार भएपनि जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन । पत्रकारमाथि अत्याचार गरेको छ । जताततै भ्रष्टाचार बढेको छ’, सभापति देउवाले कार्यक्रममा भने ।

Advertisement
Advertisement

यस्तै उनले सरकारको अधिनायकवादी रबैयाविरुद्ध आन्दोलनको तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । सरकारले कानून र संविधानको उल्लंघन गरेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘यो सरकार बलात्कारी, भ्रष्टाचारी र माफियाको पक्षमा छ । जनतामाथि अनावश्यक रुपमा करमाथि कर थोपर्ने कामतिर लागेको छ । विकासका काम अघि बढाउन सकेको छैन । यो सरकार न संविधान मान्छ न कानुन मान्छ । ओलीको यस्तो रबैयाले लोकतन्त्र नै खतरामा पर्दै गएको छ ।’

Advertisement

पार्टीको प्रसंगमा उनले सबैको भावना समेट्ने नेपाल विद्यार्थी संघको तदर्थ समिति छिट्टै गठन हुने विश्वास दिलाए । नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिबद्धता छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top