संसदीय समितिमा बस्दिन : कोइराला

४ माघ ७४, शुक्रबार

काठमाडौं, माघ ५
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेता कोइरालाले आफु विधान विपरितको संसदीय समितिमा नबस्ने घोषणा गरेका हुन् ।

बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top