यसवर्ष ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ सोमबारदेखी सुरु हुँदै

किशोर विश्वकर्मा
विराटनगर, माघ ६
यसवर्ष ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ आगामि माघ ८ गते सोमबार देखी सुरु हुनेभएको छ । उच्च शिक्षालय तथा विद्यालय संघ(हिसान) मोरङको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुदै आएको उक्त खेल महोत्सव यसवर्ष सरस्वती पुजाका दिन देखी सुरु हुन लागेको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा उच्च शिक्षालय तथा विद्यालय संघ(हिसान) मोरङका अध्यक्ष बलराम पन्तले यसवर्षको ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ मा २१ विद्यालयका करीब १ हजार ३ सय ८४ विद्यार्थीले भाग लिने जानकारी दिए । उनले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि फुटबल, क्रिकेट, भलिवललगायतका सम्पूर्ण खेलहरु समावेश गरिने र यसवर्षदेखी बास्केटबलसमेत थप गरिएको जानकारी दिए ।

‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ को उद्घाटन खेलसहित फुटबलका सवै इभेन्टस्हरु शहिद रंगशालामा हुनेछन । त्यस्तै क्रिकेट तथा अन्यखेलहरु वैजनाथपुर रंगशालामा गरिनुका साथै यसवर्ष देखी थप गरिएको बास्केटवल प्रतियोगिता भने मेरिल्याण्ड कलेज विराटनगरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

Advertisement

सो खेल महोत्सव सम्पन्न गर्न करीक ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त लागत रकम ५० प्रतिशत प्रायोजकबाट तथा ५० प्रतिशत प्रवेश शुल्कबाट संकलन गरिने हिसान मोरङका अध्यक्ष पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए ।

खेल महोत्सवलाइ इस्लिङटन कलेज काठमाडौँले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा इस्लिङटन कलेजकै सहकार्यमा सञ्चालीत मेरील्याण्ड कलेज, इटहरी इन्टनेशनल कलेज र हेराल्ड कलेज रहेका छन् । खेल महोत्सव आगामि माघ १६ गते शहिद दिवसका दिन सम्पन्न हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top