हैदरावादलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४५ औं खेलमा सनराइजर्स हैदरावादलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेको छ ।

Advertisement

शनिवार राती सम्पन्न खेलमा हैदरावादमाथि सहज जित निकाल्दै राजस्थानले प्ले अफको संभावना कायमै राखेको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्पाएको राजस्थानले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top