उपेन्द्र यादव विरुद्धमा वीरगञ्जमा प्रदर्शन

६ माघ ७४, आइतबार

वीरगञ्ज, माघ ७
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । २ नं. प्रदेशको राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादव विरुद्ध कालो झण्डासहित वीरगञ्ज स्थित घण्टाघर नजिकै प्रदर्शन गरेको हो ।

संघर्ष समितिको हिजो बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

नेता उपेन्द्र यादव वीरगञ्ज महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटनका लागि वीरगञ्ज आएका हुन् । यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्काे बाटो हुँदै नगरसभा स्थल पुगेका छन् ।

Advertisement

विरोधमा प्रदर्शन हुने पूर्वसूचना पाएका कारण नेता यादवलाई वीरगञ्जको मुख्य सडकबाट नभई सहायक बाटो हुँदै नगरसभा स्थलमा पुर्‍याइएको फोरमका नेताहरुले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top