×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

बुङमा फैलिएको भाइरल नियन्त्रणमा

७ माघ २०७४

सोलुखुम्बु, माघ ७
महाकुलुङ गाउँपालिका बुङ–२मा फैलिएको भाइरल नियन्त्रणमा आएको छ । नब्बे प्रतिशत भाइरल नियन्त्रणमा आएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले बताए ।

उनले एक हप्ताभित्र प्रयोगशाला जाँचको प्रतिवेदन आउने र भाइरसका विषयमा पत्ता लाग्ने बताउनुभयो । नमूना परीक्षणका लागि शनिबार काठमाडौँ पठाइएको छ ।

Advertisement
Advertisement

बालबालिका र अभिभावक गरी करिब ५५० जना भाइरलबाट प्रभावित भएकामा एक हप्ताभित्र ५०४ जनाको उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सण्डु शेर्पाले बताए ।

एक सातादेखि उपचारमा सक्रिय स्वास्थ्यकर्मीले अहिले बिरामीको अवस्था सुधार हुँदै गएकाले कुनै पनि त्रासको अवस्था नरहेको जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट प्रभावित क्षेत्रमा पुगेको र्यापिड रेसपोन्स टोलीका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले थप संक्रमण हुन नदिनका लागि स्वास्थ्य शिक्षामा जोड दिइएको बताए ।

उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएर एकसाथ बिरामी परेकाले आवश्यक स्वास्थ्य व्यवहार तथास्याहारका लागि खटिएका व्यक्तिले अपनाउनुपर्ने सावधानीका उपायबारेमा जानकारी गराउन विभिन्न पर्चा गाउँभरि वितरण गरिएको सहायक केसीले बताए । राई जातिको बाहुल्य रहेको उक्त स्थानमा स्वास्थ्य सन्देश राई भाषामा अनुवाद गरेर समेत बुझाउने काम भएको छ ।

Advertisement

मंगलबारदेखि शनिबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय सञ्चालन गर्ने÷नगर्ने भन्नेबारे आज व्यवस्थापन समितिको बैठक बस्दैछ । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिए ।
रासस

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top