‘हेट स्टोरी ४’मा यी अभिनेत्रीका हट अवतार

७ माघ ७४, सोमबार

मुम्बई । उर्वशी रौतेला बलिउडमा परिचित नाम हो । तर चलचित्र अभिनयबाट उनलाई अहिलेसम्म दमदार सफलता हात परेको छैन । ‘ग्रेट ग्राण्ड मस्ती’ पछि उनको मुख्य भूमिका रहेको कुनै पनि चलचित्र आएको पनि छैन । तर यस वर्षको मार्चमा उनी जोडदार बोल्ड अभिनयसहित देखिने तरखरमा छिन् ।

मार्चमा उनको चलचित्र ‘हेट स्टोरी ४’ रिलिज हँुदैछ । चलचिमा उनको साथ करन वाही र पंजाबी चलचित्रकी अभिनेत्री इहाना ढिल्लन पनि देखिदै छिन् ।

ढिल्लनले बलिउड डेब्यु गर्न लागेकी हुन् । सोशल मिडियामा अहिले दुबै अभिनेत्रीको हट तस्बिर बाहिरिएको छ । तस्विरको चर्चा दिन प्रतिदिन चुलिँदो छ ।

Advertisement

उवर्शीले बलिउडका धेरै चलचित्र अभिनय गरेकी छैनन् । तर पनि बलिउडमा उनको चर्चा धेरै छ । उनले चलचित्र ‘काबिल’मा उत्कृष्ट आइटम दिएकी थिइन् । चलचित्र रिलिज भएको धेरै समयसम्म पनि आइटमको चर्चा अझै छ ।

‘हेट स्टोरी ४’की अर्की अभिनेत्री इहाना ढिल्लन पनि सौदर्यको मामिलामा निकै अगाडि छन् । चलचित्रमा आफ्नो अभिनय भन्दा सौन्दर्य बढी महत्व दिइएको उनले बताएकी छन् ।

यो सिरिजको निर्देशन विशाल पण्ड्याले नै गर्दैछन् । अघिल्ला दुई सिक्वेलको निर्देशन पनि विशालले गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top