×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

‘को बन्छ करोडपति’ मा विराटनगरका राजिवले जिते २५ लाख, जित्लान त एक कराेड ?

२९ बैशाख २०७६

विराटनगर, बैशाख २९
विराटनगरका राजिव जैनले एपीवान टेलिभिजनबाट प्रसारित हुने लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’मा पहिलो पटक रु.२५ लाख जितेका छन् ।

शनिबार प्रसारित ‘को बन्छ करोडपति’को ४१ औँ भागमा उनले १३ औँ प्रश्नको सही जवाफ दिँदै २५ लाख जितेका हुन् । यसअघि को बन्छ करोडपतिमा रु.६ लाख ५० हजारभन्दा बढीको विजेता बनेका थिएनन् ।

Advertisement
Advertisement

।समय अभावका कारण १३ औँ प्रश्नमा अन्त्य भएको कार्यक्रमको १४ औँ र १५ प्रश्न बाँकी रहेको छ । राजिवले अब अर्को भागमा बाँकी प्रश्नको सामना गर्नेछन् । अब १४ औँ प्रश्नका सही जवाफ दिए ५० लाख र १५ औँ प्रश्नको पनि सही जवाफ दिए राजिवले १ करोड रुपैँया जित्ने छन् । अब यत्तिकै गेम छोडेर गए उनले जितेको रकम पाउनेछन् तर प्रश्नको सामना गरेर गलत उत्तर दिएमा ३ लाख २० हजारमा झर्नेछन् ।

तर राजिवले १ करोड रुपैँया जितेको हुनसक्ने अनुमान गरिएको छ । ‘को बन्छ करोडपति’ ले एक करोड विजेता पाइसकेको कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ । त्यसमा कन्टेस्टेनको अनुहार भने देखाईएको छैन । धेरैले २५ लाख रुपैँया जितिसकेका राजिव नै हुनसक्ने अनुमान गरेका छन् । कार्यक्रममो अर्को भाग आईतबार(आज) प्रसारण हुनेछ ।

उनले आफुले एक करोड जितेमा केही सामाजिक सेवामा खर्च गर्ने र विश्व भ्रमण गर्ने रुची रहेको बताएका छन् । ब्यापारिक परिवारका विराटनगरका ४३ वर्षिय राजिव जैन विगत १० वर्षदेखि काठमाडौँ बस्दै आईरहेका छन् । ‘को बन्छ करोडपती’ शनिबार आईतबार र सोमबार ८ : ३० देखि प्रसारण हुँदै आएको छ ।

हेर्नुहोस् भिडियो :

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top