नगरपालिकाको कार्यालयमा बम विस्फोट, सरकारी गाडी पूर्ण रुपमा नष्ट

Share this
810shares

अछाम, जेठ १
अछामको जिल्लाको मंगलशेन नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले बम विस्पोट गराउनुका साथै गाडिमा आगजनी गरेका छन् । आगजनीबाट नगरपालिकाको बा २ झ ३६९४ नम्बरको कार पूर्ण रुपमा नष्ट भएको छ ।

Advertisement

राती करिब २स्०० बजेको समयमा एक्कासी एउटा ठुलो आवाज आयो र कार्यालयमा आगलागी भएको स्थानिय बासीले बताएका छन् । घटना कस्ले र किन गराएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन । जिल्लाको बीच बजारमा अवस्थित नगरपालिकाको कार्यालयमा यस्तो घट्ना घट्दा सर्वसाधारणमा त्रासको वातावरण शिर्जना भएको छ । घटना स्थलबाट वडा प्रहरी कार्यालय लगभग १५० मिटरको दुरीमा अवस्थित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top