नेपाललाई बालश्रमरहित बनाइने

काठमाडाैं : सरकारले बालश्रम निवारणसम्बन्धी १० वर्षे राष्ट्रिय गुरुयोजना कायान्यवनमा ल्याउने भएको छ । नेपालबाट सबै प्रकारका बालश्रम पूर्ण रुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उदेश्य सहित सरकारले गुरुयोजना (२०७५/२०८५) कार्यान्वयनमा ल्याउन लागेको हो । गुरुयोजना कार्यान्वयनका लागि सरकारले कार्ययोजनाको मस्यौदा समेत तयार पारिसकेको जनाएको छ ।

बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ लाई समेत परिमार्जनसहित ल्याउने तयारी भएको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुजन जोजिजुले जानकारी दिनुभयो ।

मन्त्रालय, बालविकास संस्था तथा युनिसेफको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा उहाँले गुरुयोजना कार्यान्यवमा स्थानीय तह, प्रदेश तथा सङ्घको कस्तो भूमिका रहने भन्ने विषयमा अन्तिम छलफल चलिरहेको उहाँले बताउनुभयो । “२०७९ साल भित्र निकृष्ट प्रकारका बालश्रम उन्मूलन गर्ने योजना छ,” उहाँले भन्नुभयो, “२०८२ सालसम्म सम्पूर्ण प्रकारका बालश्रम उन्मूलन गर्ने योजना छ ।” ,यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top