भारतीय क्रिकेट टिमका अलराउण्डर केदार जाधवले फिटनेस पास गरेका छन् । आईपीएलका क्रममा घाइते भएका जाधबको मेडिकल रिपोर्ट सकारात्मक आएसँगै उनी २२ मे मा भारतीय टिमसँगै विश्वकप खेल्न इंग्ल्याण्ड जाने भएका हुन् । भारतीय टिमका फिजियो पेट्रिक फरहार्टले जाधवको मेडिकल रिपोर्ट बीसीसीआईलाई हस्तान्तरण गरिसकेका छन् । आईपीएलमा चेन्नई सुपरकिंग्सको अन्तिम खेलमा चौका बचाउन खोज्दा उनी चोटग्रस्त भएका थिए । अलराउण्डर जाधवले ५९ एक दिवसीय क्रिकेटमा ११ सय ७४ रन बनाएकमा छन् । जसमा २ शतक र पाँच अर्धशतक सामेल छन् । अफ स्पिन बलरसमेत रहेका जाधवले २७ विकेट लिइसकेका छन् ।
भारतीय अलराउण्डर केदार जाधवले विश्वकप खेल्ने पक्का
३ जेठ ७६, शनिबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार