×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

आफनै साथीलाई हराएर बहादुर ठान्नेहरुलाई कारवाही गरिन्छः देउवा

४ जेष्ठ २०७६

विराटनगर, जेठ ४
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तघात गरी आफनकै साथीलाई हराउनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले पार्टी भित्र अन्तघात गर्नेलाई कार्वाही नगरेसम्म पार्टी मजबुत हुन नसक्ने पनि बताए ।

कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै सभापति देउवाले भने‘पार्टी भित्र आफनै साथीलाई हराएर बहादुर ठान्नेहरु छन् , पार्टी भित्र अन्तघात गर्नेमाथि कार्वाही गर्छु’। पार्टी नै छाडेपनि छाडोस्,भोली सबैलाई हराउँछ । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टी भित्र आन्तरिक प्रजातन्त्र आवश्यक रहेपनि पार्टीलाई नै समाप्त पार्ने गरी चलखेल गर्न कसैलाई छुट दिन नहुने बताए । सभापति देउवाले पार्टी भित्र डिसिप्लिन हराउदै गएकाले हिजोको दिनमा पनि पार्टी सभापति गिरीजाप्रसाद कोइराला,शुशील कोइरालाले हार्नु परेको स्मरण गराए ।

Advertisement
Advertisement

Advertisement

उनले पार्टी भित्र देखिएको हिजोको रोग आजपनि उत्तिकै रहेकोले आफनै साथीलाई हराउदा बहादुर ठान्नेहरुलार्ई लाज पनि नलागेको बताए । देउवाले हिजोको दिनमा पार्टी भित्र बोल्नै डराउने दिन रहेपनि अहिले भने पार्टी भित्रपनि प्रजातन्त्र आएकाले सबैले बोल्न सक्ने भएको बताए । उनले संघीय चुनाबमा तत्कालीन एमाले र माओवादी मिलेकाले कांग्रेसले हारेको भन्दै यसमा आफु दोषी नभएको पनि बताए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top