प्रहरीद्वारा भारतीय लुटेरा समुहमाथि गोली प्रहार, ८ जना पक्राउ

जनकपुधाम, जेठ ९
डाकाहरुको समुहलाई पक्राउ गर्न जनकपुरमा प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जना घाईते भएका छन् भने ७ जना पक्राउ परेका छन् ।जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतीय डाकाहरुको समुहलाई पक्राउ गरेको हो ।

धनुषाबाट ७ जनालाई पक्राउ गरिएको हो भने एक जनालाई महोत्तरीको मटिहानी इलाकाबाट राति नै पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीमाथि डकैती गर्न आएको समूहले गोली चलाए पछि धनुषामा प्रहरीले डाकालाई पक्राउ गर्न जवाफी कारवाही गरेको थियो ।

जनकपुर उपमहानगरपालिका ८ विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत विहार समस्तीपुरबाट नेपाल आएको ८ जना भारतीय लुटेरा समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भन्ने गोली लागेका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचार गर्न राति नै लागिएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

प्रहरीले लुटेरा समूहबाट केहि राउण्ड गोली, सिक्सर पेस्तोल र एक थान कटुवा पेस्तोल समेत बरामद गरेको प्रहरीले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top