×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मिडिया काउन्सिल संशोधन विधेयक प्रेस स्वतन्त्रता विरोधी कदम ः नेता दुलाल

१३ जेष्ठ २०७६

विराटनगर, जेठ १३
नेपाली कांग्रेसका युवा नेता सरोज दुलालले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानुन संशोधन सम्वन्धि विधेयक प्रेस स्वतन्त्रता विरोधी कदम भएकाले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले सरकारले उक्त विधेयक मार्फ प्रेसमाथि हस्तक्षेप गरेर अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका हुन् । नेता दुलालले समाजको तेस्रो आँखाको रुपमा रहेका पत्रकारीता जगतलाई सरकारले निमोठन खोजेको बताए । उनले सो विधेयक तत्काल सरकारले फिर्ता नलिए जनतालाई साथमा लिएर आन्दोलनको आँधिवेहरी ल्याउने सरकारलाई चेतावनी समेत दिए ।

Advertisement

Advertisement

उनले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने भएकाले सरकारले उक्त विधेयक सच्याउनुपर्ने बताए । नेता दुलालले अहिलेको कम्यूनिष्ट नेतृत्वको सरकारले ति विधेयक ल्याएर दुई तिहाईको दम्भ देखाएको आरोप लगाए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top