बेलायतमा फिल्म ‘ए मेरो हजुर ३’ को रेड कार्पेट प्रिमियर सो सम्पन्न भएको छ । सोही अवसरमा नेपालमा ए मेरो हजुर ३ प्रदर्शन सुभारम्भ भएको ५१ दिन पुगेको उपलक्ष्यमा केक काटेर खुसियाली मनाईएको छ ।
बेलायतको रेड कार्पेट प्रिमियर शो मा नायिका सुहाना थापाले लगाएको ड्रेस र उनको अवतारको यतिबेला सर्बत्र चर्चा भईरहेको छ । आफ्नो पहिलो फिल्म ए मेरो हजुर ३ मा नायक अनमोल केसीसंग सुहाना नेपाली चलचित्रमा प्रवेश गरेकी छन् ।
उनले पहिलो चलचित्रबाट आफूलाई सफल नायिकाको रुपमा उभ्याएकी छन् ।
बेलायतका सुहानाका केही तस्वीरहरु यस्ता छन् ।