प्रदेश सरकार छिट्टै बन्छ : झा

१० माघ ७४, बिहीबार

बुटवल, माघ ११
५ नं. प्रदेश का प्रमुख उमाकान्त झाले छिट्टै प्रदेश सरकार गठन हुने बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाले प्रदेश अधिवेशन र सरकार गठन तत्काल गरिने बताए ।

निर्वाचनको नतिजा सार्वननिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक बस्नुपर्छ भने ३० दिनभित्र मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्तथा छ ।

माघ ७ गते पदभार ग्रहण गरेका झाले राजनीतिक दल, विज्ञ लगायतसँग परामर्श भइरहेको बताए । उनले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुरुप नै कार्य गर्ने बताए ।

Advertisement

प्रदेश सरकारमा आफुहरुको अनुभव नभएपनि केन्द्रिय सरकार चलाएको अनुभव रहेको भन्दै प्रदेश प्रमुख झाले यो प्रकृयामा केन्द्रिय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । संसद सञ्चालनका लागि कर्मचारीहरू आउने क्रममा रहेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top