सहायक डिन ५० हजार घुससहित पक्राउ

Share this
789shares

४ असार, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायका सहायक डिन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेललाई ५० हजार घुसहित पक्राउ गरेको हो ।

Advertisement

कलेजको सम्बन्धन नवीकरण गराईदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको होे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top