×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

“सुबिसु” को भयंकर अफर लक्कि ड्र मा १ सय ४१ जना विजयी

५ असार २०७६

५ असार, काठमाडौं । केबल तथा डिजिटल टिभी सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट (प्रा.) लि ले सुबिसुको भयंकर अफर लक्कि ड्रको बम्पर बिजेता घोषणा गरेको छ ।

कम्पनीले लक्कि ड्र मार्फत भद्रपुरकी हेमन्ति शाहलाई ४० ईन्चको स्मार्ट टिभी प्रदान गरेकोछ । यस्तै कम्पनीले १ सय ४० जनालाई तीन महिनामा निःशुल्क इन्टरनेट तथा केबल सेवा प्रदान गरेको छ । कम्पनीले १४ औं हफ्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टि. भि तथा इन्टरनेट सेवामा ३ महिनाको निःशुल्क सेवा प्राप्त गरेको जनाएको छ । सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस , व्यान एथर्नेट , होलसेल आइ.पिट्रान्जिट ,एम.भि.पि ,डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

Advertisement
Advertisement

Advertisement

यस्तै क्लियर टिभी भने सुबिसु केबलनेट प्रा. लि., केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी सेवा हो, जसले एम।पी।जी४ स्ट्याण्डर्ड डेफिनेस र हाई डेफिनेसन च्यानलस केबल मार्फत, कन्डिस्नल एक्सीस सिस्टम को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दे आएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top