×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

योग दिवसमा आधा दर्जन सम्मानित

६ असार २०७६

६ असार, विराटनगर ।  नेपाल भारत मैत्री युवा संघ मोरंगले पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरेको छ । सो अवसरमा संघले पत्रकार,अभियानकर्मी र योग प्रशिक्षकलाई सम्मान गरेको हो ।

स्थानिय मदर टेरेसा स्कुल परिसरमा आयोजित कार्यक्रमकाबीच नेपाल र भारतका समेतगरि ३ जना पत्रकारलाई सम्मान गरिएको छ । सो क्रममा पत्रकार शंकर खरेल, नवीन कर्ण र भारतीय पत्रकार बरुण मिश्रालाई सम्मान गरिएको छ । उनीहरुलाई पुर्वमन्त्री एवम नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादवले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन । यस्तै नेपाल भारत संस्कृति मंचका राजेश शर्मा,कोशी विद्यामन्दिरका राजेश दास,मदर टेरेसा स्कुलका अजयकुमार यादव र कौमी एकता समाजका इर्साद अन्सारीलाई समेत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुलले जानकारी दिए । सो क्रममा योग प्रशिक्षक सरोज नेपाल र अनिता पोखरेललाई समेत सम्मान गरिएको थियो ।

Advertisement
Advertisement

Advertisement

कार्यक्रममा प्रदेश १ संसदका सांसद जयराम यादव र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले योग स्वस्थ्य जीवनको आधार रहेकाले घर घरसम्म योग पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top