आश्रम स्थापनाको ६३ वर्षपछि महापुराण

११ माघ ७४, शुक्रबार

झापा, माघ १२
झापाको अर्जुनधारा–८ स्थित शिवालय मन्दिर सिद्धेश्वर आश्रममा ६३ वर्षपछि पहिलोपटक महापुराण गरिने भएको छ । विसंं २०११ मा दाता शम्शेरबहादुर गिरी, टेकबहादुर गिरी, पदमबहादुर गिरी र भगवान गिरीबाट अतिरुद्रीसहित धार्मिक अनुष्ठान गरी स्थापना गरिएको सो आश्रममा यही माघ १५ देखि २२ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह लगाइने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

आश्रम परिसरमा रहेको मुख्य शिवालय मन्दिर जीर्णाेद्वार तथा सिद्धेश्वर आश्रम सञ्चालन गर्ने उद्देश्यले सप्ताह लगाउन लागिएको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर गिरीले जानकारी दिए ।

एघारकठ्ठा जग्गामा रहेको आश्रममा आगामी दिनमा वृद्धाआश्रम, बालआश्रम, गुरुकुलआश्रम, अस्पताल, गौशालालगायत निर्माण गर्ने योजना रहेको आश्रमका उपाध्यक्ष लवकुश गिरीले जानकारी दिए ।

Advertisement

पण्डित पुरुषोत्तम बस्याल कथा बाचक र पण्डित सन्तोष निरौला उपवाचक रहेको सो सप्ताहमा विश्व धर्मगुरु किशोरकुमार गौतमले दैनिक प्रवचन दिने भएका छन् ।
उक्त सप्ताहका लागि अध्यक्ष गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमिति र १२ वटा उपसमिति गठन गरिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top