कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना

११ माघ ७४, शुक्रबार

एजेन्सी, माघ १२

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पानियोललाई समग्रमा दुई–एकले हराउदै बार्सिलोनाले अन्तिम चारमा ठाँउ सुरक्षित गरेको हो ।

पहिलो लिगमा एक शुन्यले पराजित भएको बार्सिलोनाले गएरातिको दोस्रो लिगमा भने दुई शुन्यको जीत निकालेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेसी र लुइस स्वारेजले एक–एक गोल गरे ।

Advertisement

गएरातिको खेलमा फिलिपे काउटिन्होले डेब्यु गरेका छन् । उनी लिभरपुलबाट यसै सिजन १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका थिए ।

स्पानियोलसँगको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए । साथै खेलमा बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top