परिवारसँग गर्मी छल्दै साम्राज्ञी (फोटो फिचर)

१० असार ७६, बुधबार

११ असार, काठमाडौँ ।
यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् ।भर्खरै आफु अभिनीत चलचित्र ‘रातो टिका निधारमा’ को छायाङ्कन सकेर राजधानी फर्किएकी उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् ।

स्विमिङ गर्दा लगाएको पहेँलो बिकिनी मा साम्राज्ञी कुल देखिएकी छिन् । चलचित्रको छायांकन २९ दिनमै प्याक अप भएपछि कलाकार फुर्सलिदा बनेका हुन् ।‘रातो टिका निधारमा’ काठमाडौँ र झापामा छायांकन गरिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top