×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ असार २०७६

१५ असार, विराटनगर  ।

विराटनगर महानगरपालिकाको सहयोगमा आज महानगर स्तरीय महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement
Advertisement

जनशक्ति तथा सामुदायिक विकास केन्द्र विराटनगर आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपािलकाका मेयर भीम पराजुलीले विपत्त कति बेला आउँछ थाहै नहुने भन्दै सबै सजग र सर्तक हुनुपर्नेमा जोड दिए । उनले गत बर्षमा अकस्मात आएको बाढीले धेरै धनजनको क्षति भएको भन्दै महानगरपालिकाले विपत आउनु भन्दा अगाडि नै सजग हुन यस्ता कार्यक्रम गरीरहेको बताए । उनले भूकम्प, आगलागी, बाढी, पहिरो , विभिन्न रोगको महामारीले देशको धेरै सम्पत्ति नष्ट हुनुका साथै धेरै नेपालीहरुले अकालमा ज्यान गुमाइरहनु परेको बताउदै यस्ता महामारी आउन नदिन सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्ने बताए । उनले विराटनगर महानगरपालिका भित्रको अस्पताल जन्य फोहर व्यवस्थापनको चुनौती रहेको भन्दै यसतर्फ संचालकहरु पनि सजग हुनु पर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत उत्सव पोखरेल र महानगरकी स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले अहिले डेंगु रोग प्रकोप फैलिएको बताउदै सबै सचेत हुनु पर्नेमा जोड दिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top