NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

रियल लिडरमा हुने नेतृत्वकर्ताका लक्षण

बिहिबार साउन ९ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 

अफजल हुसेन
नेतृत्व भनेको त्यो हो जसलाई बाटो थाहा हुन्छ अनि आफु थाहा भएको बाटो अरुलाई देखाउँछ र त्यो बाटोमा आफैँ पनि चल्छ । संसारको जुनसुकै निकायमा जानुहोस त्यहाँ एउटा विभागिय प्रमुख हुन्छ त्यो विद्यालय, कलेज,फ्याक्ट्रि अथवा देश किन नहोस् ।

LS Auto

लिडरहरु भनेका हामीजस्तै मान्छेहरु नै हुन तर उनीहरुमा प्राय साधारण मान्छेहरुभन्दा फरक सोच विचार अथवा दृष्टि हुन्छ । साधारण मान्छेसँग २ वटा आँखा हुन्छन् तर एउटा रियल लिडरसँग अर्को अतिरित्त आखाँ हुन्छ जसबाट उनीहरु आज बाट २ बर्ष पछिको योजना गर्न सक्छन् र त्यो योजना सफल पार्नको लागि एकबद्ध भएर काम गर्छन् । साधारण मान्छेले आफ्नो साप्ताहिक छुट्टीको योजना २ दिनको लागि गर्छन भने एउटा नेता तथा नेतृत्व लिन सक्ने मान्छेले आफ्नो एक सालको योजना एकै चोटिमा गर्छ ।

एउटा नेतृत्वकर्ता भनेको व्याट्रिको पावरहाउस जस्तै हुन्छ अनि जनताहरु त्यसको व्याट्रि हुन । उ आफु डिस्चार्ज भएको बेला पावरहाउसबाट चार्ज लिन सक्छ । यदि एउटा सिंहले १० वटा भेडाहरुलाई चराउँछ भने केहि महिना अथवा सालमा ति सबै भेडाहरुमा सिंहको बानी अथवा हाउभाउ आइसक्छ । त्यहि १० वटा सिंहहरुले भेडाजस्तै व्यवहार गर्न थाल्छन यो जनतामा भर पर्ने कुरा हो हाम्रो नेता तथा नेतृत्व सिंह जस्तो हुनुपर्छ कि भेडाजस्तो । जहाँ जनता पुग्न सक्दैनन् त्यहाँ नेताहरु पुग्छन् त्यहि कारण हो कि जनताले नेतालाई आफ्नो बहुमूल्य भोट दिएर जिताउँछन र अगाडी बढाउँछन् ।

एउटा असल नेताको उदाहरण जंगलको सिंह हो । जनावरको राज्यमा प्रकृतिले सिंहलाई जंगलको राजा भनेको छ । किन भने सिंहहरुमा लिडरको आत्मा हुन्छ । यिनिहरुको हाउभाउ चाल चलन अथवा दृष्टिकोणहरु जनावरहरुको भन्दा फरक हुन्छ । हो यहि कारणले जंगलका सबै जनावरहरु सिंहलाई इज्जत गछर्न अनि रेस्पेक्ट दिन्छन् । जंगलमा सिंहहरुभन्दा १० गुणा साइजमा बढी भएका जिराफ, ५ सय गुणा वजन बढी भएको हात्ती भएता पनि सबै जन्तुहरुमाथि एउटा विरालोको परिवारबाट जन्मिएको सिंहलाई देखेर जंगलका सबै जनावरहरुको डराँउछन् । यसको एउटै मात्र कारण हो सिंहहरुको मनोवृदि अनि महान सोचाई र विश्वास । एउटा असल नेता तथा नेतृत्वकर्ता बन्ने हो भने यो सिंहको प्रवृति आफुमा हुनु पर्छ । बेला बेलामा यो धर्तिमाथि असल नेतृत्व जन्मिए अनि आफू जन्मेको ठाउँमा आफ्नो नेतृत्वको छाप छोडेर यो दुनियाँबाट विदा भए । चाहे त्यो धार्मिक नेता जस्तै राम , बुद्ध,गणेश, मोहम्मद, अथवा जिसस अनि राजनितिक नेता जस्तै हाम्रो पृथ्वीनारायण शाह,महात्मा गान्धी, नेल्शन मण्डेला अथवा अव्राहम लिंकन ।

उदाहरण आफ्नो देशबाट नै शुरु गरौँ हाम्रा राष्ट्र नायक पृथ्वीनारायण शाह यहि उहाँ भित्र देश एकीकरणको ज्वाला नभएको भए आज हामीहरु नेपाल राष्ट्रको परिधिमा हुने थिएनौ । एउटा रियल लिडरले केहि गर्ने अटुट विश्वास आफुमा राख्छ । यही आगो घरको माथिल्लो तल्लामा लाग्छ भने तल्लो तलामा बसेको मान्छेहरुलाई त्यति असर पार्देन । यदि त्यहि आगो घरको भुई तलामा लाग्छ भने पूरै तलदेखि माथिसम्म जलाएर राख बनाँउछ । एउटा असल नेतामा पनि यस्तै आगोको ज्वाला भित्रबाट उठेका हुन्छन् । अनि त्यो ज्वाला आफ्नो परिणाम सम्म नपुगी सेलाउँदैनन् । कुनै पनि समस्याको समाधान गर्नको लागि एउटा रियल लिडरले समस्याको जरा समात्छ भनि समाधान गर्छ । एउटा सानो उदाहरण दिन चाहान्छु । तपाई एउटा लठ्ठीले कुकुरलाई हिर्काउनु हुन्छ भने त्यो कुकुरले त्यो लठ्ठीललाई मात्र मुखले समात्छ अनि लठ्ठीलाई टोक्ने कोसिस गर्छ । तर त्यहि लठ्ठीले तपाईले कुनै सिंहलाई कुट्नुहोस त लठ्ठीले तपाईलाई नै पहिलो टार्गेट बनाउँछ र समात्छ । भन्नाको मतलव सिहंले समस्याको जरालाई एकैचोटी समात्छ र सिधाउँछ । यस्तो मनोवृति एउटा रियल लिडरमा हुनुपर्छ । हामी आशा गरौँ कि हाम्रो देशमा पनि शनि प्रकट होस अनि हामी आशावादी बनौ कि हाम्रो देशमा एउटा रियल लिडर हालका पाकिस्तानका लिडर इमरान खान जस्तो जन्मियोस अनि हामीहरु अाँधीमा खसेका पातहरुजस्तै त्यसलाई पन्छाउँदै जाऔँ ।

माथि देखाइएका नेतृत्वकर्ताहरुले, नेताहरुले आफ्नो आफ्नो देश बनाउनको लागि मरिमेटे अनि आखिरमा सफलताको शिखर सम्म आफ्नो देशलाई पुर्याए । हाम्रो विडम्वना छ हाम्रा नेताहरु देशका लागि नभई पार्टीका लागि लडिराखेका छन् जसबाट हामीले त्यत्ति ठूलो आशा राख्न सकिरहेका छैनौँ ।
(लेखक दुबईमा कार्यरत नेपाली इञ्जिनियर हुन)

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.