×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

१२ प्रकारका आयातीत वस्तुको खरिदमा एमआरपी तोकियो

१६ श्रावण २०७६

साउन १६, काठमाडौं । भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ ।

यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ । अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने निधो व्यवसायीले भन्सार विन्दुमै गर्नु पर्नेछ ।

Advertisement

आर्थिक ऐन २०६८ को व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्रीले निर्णय गरेको ६ वर्ष १० महिनापछि भन्सार विभागले कार्यान्वयनमा ल्याएको हो ।

व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गरे कालोबजारी गरेको मानिने भएकाले यो व्यवस्थापछि उपभोक्ता ठगिने क्रम अन्त्य हुने विभागका महानिर्देशक रामेश्वर दंगालले बताए । महानिर्देशक दंगालका अनुसार उल्लेखित वस्तुहरुको एमआरपी विभागको वेबसाइटमा राखिनेछ ।

ग्राहकले खरिद गरेका यस्ता वस्तुको मूल्यमा आफूले महँगो मूल्य तिरेको महसुस गरे वेवसाइटमा उल्लेखित मूल्यसूची हेरेर जानकारी लिन सकिने विभागले जनाएको छ । यस्तो व्यवस्थापछि बजार अनुगमन गर्न पनि सजिलो हुने विश्वास विभागको छ ।

अन्य वस्तुहरु पनि समेटिँदै

भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य घोषणा गर्ने वस्तुहरुको सूची विस्तार गर्न विभागले थप अध्ययन पूरा गरेको छ । विभागका महानिर्देशक दंगालका अनुसार एक अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि विभागले अध्ययन गरिरहेको छ ।

Advertisement

जनमानसमा अत्यधिक प्रयोग गरिने केही वस्तुहरुको यस्तो सूची यसै वर्ष प्रकाशन गर्ने तयारीमा आफूहरु रहेको महानिर्देशक दंगालले बताए । सम्भवतः सबै प्रकारका लत्ता कपडा र श्रृंगार सामानमा यस वर्ष अधिकतम बिक्री मूल्य घोषणा हुनेछ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top